सातत्य

Romanized: saatatya, saataty, sataty, shaatatya

सतत वा निरन्तर हुनाको भाव; निरन्तरता; अविच्छिन्नता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सतत वा निरन्तर हुनाको भाव; निरन्तरता; अविच्छिन्नता।

सम्बन्धित शब्दहरू