सातदिने
Romanized: saatadine, shaatadine, shatadine, satadine
सात दिनसम्म चल्ने (पुराण आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [सात+दिन+ए]
१.
सात दिनसम्म चल्ने (पुराण आदि)।
२.
सात दिनको (दाजुभाइ)।