सात्त्वती
Romanized: saattvati, saattwati, sattwati, saattvatee
वीर, रौद्र, अद्भुत र शान्त रसमा व्यवहार गरिने दान, दया, शौर्य आदि वीरोचित कार्यमा वर्णन गरिने, नाटकका मुख्य… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
वीर, रौद्र, अद्भुत र शान्त रसमा व्यवहार गरिने दान, दया, शौर्य आदि वीरोचित कार्यमा वर्णन गरिने, नाटकका मुख्य चार वृत्तिमध्ये एक।