सादगी

Romanized: saadagi, saadagee, shaadagi, sadagee

सादा हुनाको भाव, गुण वा अवस्था; सादापन; सरलता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

१.
सादा हुनाको भाव, गुण वा अवस्था; सादापन; सरलता।
२.
निष्कपटता।

सम्बन्धित शब्दहरू