सादर
Romanized: saadara, saadar, sadar, shaadara
आदर वा मानमर्यादाका साथ; सम्मानका साथ; आदरपूर्वक; ससम्मान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
1
आदर वा मानमर्यादाका साथ; सम्मानका साथ; आदरपूर्वक; ससम्मान।