साधिनु
Romanized: saadhinu, shaadhinu, shadhinu, sadhinu
शिक्षा लिइनु; तालिम हासिल गरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया [साध्+इ+नु]
१.
शिक्षा लिइनु; तालिम हासिल गरिनु।
२.
माथिल्लो तहबाट आज्ञा वा आदेश लिइनु।