साधुभाव

Romanized: saadhubhaava, saadhubhaav, saadhubhava, sadhubhaava

साधुको पन; साधुता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
साधुको पन; साधुता।
२.
सुविचार; सद्भाव।

सम्बन्धित शब्दहरू