सानी
Romanized: saani, saanee, shaani, sanee
धेरै वर्ष नखाएकी; कम उमेरकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [सानो+ई]
१.
धेरै वर्ष नखाएकी; कम उमेरकी।
२.
नसप्रेकी; नबढेकी; सानो कदकी।