साने
Romanized: saane, shaane, shane, sane
सानो व्यक्तिलाई हेला गरेर बोलाउँदा प्रयोग गरिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [सानो+ए]
1
सानो व्यक्तिलाई हेला गरेर बोलाउँदा प्रयोग गरिने शब्द।