सान्त्वना पुरस्कार

Romanized: saantvanaa puraskaara, saantvana puraskaara, saantvanaa puraskaar, saantvanaa puraskara

प्रतियोगितामा भाग लिनेमध्ये प्रथम, द्वितीय वा तृतीय नभएका तर योग्यता वा विशेषताका आधारमा तृतीयभन्दा केही… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
प्रतियोगितामा भाग लिनेमध्ये प्रथम, द्वितीय वा तृतीय नभएका तर योग्यता वा विशेषताका आधारमा तृतीयभन्दा केही मात्र पछि देखिने व्यक्तिलाई प्रोत्साहनस्वरूप दिइने पुरस्कार।

सम्बन्धित शब्दहरू