साफसुग्घर

Romanized: saaphasugghara, saaphasugghar, saafasugghara, saphasugghar

साफ गर्ने काम; सफाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
साफ गर्ने काम; सफाइ।
२.
बेदाग; उज्ज्वल; स्वच्छ; सुग्घर।

सम्बन्धित शब्दहरू