साभार

Romanized: saabhaara, saabhaar, saabhara, sabhaara

लगाएको गुनले विनीत बन्दै; आभार प्रकट गर्दै; कृतज्ञतापूर्वक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत]

१.
लगाएको गुनले विनीत बन्दै; आभार प्रकट गर्दै; कृतज्ञतापूर्वक ।
२.
(विशेषण) कुनै पुस्तकपत्रिका वा लेख आदिबाट लिइएको; उद्धृत।

सम्बन्धित शब्दहरू