अधिभार

Romanized: adhibhaara, adhibhaar, adhibhar, adhibhara

विशेष परिस्थितिमा वा विशेष कामका निम्ति सामान्य कर वा शुल्कका अतिरिक्त लगाइएको कर; शुल्क आदिको थप भार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
विशेष परिस्थितिमा वा विशेष कामका निम्ति सामान्य कर वा शुल्कका अतिरिक्त लगाइएको कर; शुल्क आदिको थप भार।
२.
ज्यादै बढी मात्रामा लादिएको बोझ।

सम्बन्धित शब्दहरू