सामान्यीकरण

Romanized: saamaanyikarana, saamaanyikaran, saamanyikarana, samaanyikarana

विभिन्न वस्तुमा एकरूपता ल्याउने काम; धर्म, गुण, विशेषता आदिको माध्यमबाट स्थापित गरिने समानता; साधारणीकरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
विभिन्न वस्तुमा एकरूपता ल्याउने काम; धर्म, गुण, विशेषता आदिको माध्यमबाट स्थापित गरिने समानता; साधारणीकरण।

सम्बन्धित शब्दहरू