सारगर्मित
Romanized: saaragarmita, saaragarmit, saragarmit, shaaragarmita
भित्र सार वा गहन कुरा भएको; गहकिलो; विद्वत्तापूर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
भित्र सार वा गहन कुरा भएको; गहकिलो; विद्वत्तापूर्ण।