सारिका
Romanized: saarikaa, saarika, sarikaa, saarik
चुच्चो आँखाको डिल र खुट्टा पहेँलो हुने र अरू सर्वाङ्ग कालो हुने, सिकाएमा मानिसको बोली बोल्ने एक पक्षी; मैना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चुच्चो आँखाको डिल र खुट्टा पहेँलो हुने र अरू सर्वाङ्ग कालो हुने, सिकाएमा मानिसको बोली बोल्ने एक पक्षी; मैना।
२.
सारौं चरा।