सारी

Romanized: saari, saaree, shaari, saree

सारी (saari) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सारी(१)

(नाम [संस्कृत शाटी])
१..
आइमाईहरूले कम्मरदेखि गोलीगाँठासम्म ढाक्ने गरी लगाउने एक प्रकारको फरिया; जनाना धोती; साडी।
२..
रेसमी, जरी आदिको बुट्टा भएको, स्त्रीहरूले लगाउने बहुमूल्य धोती।

सारी(२)

(नाम [संस्कृत])
१..
सारौं चरा।
२..
पच्चिस, पासा आदि खेलको गोटी।
३..
धारिला मोटा खण्डे पातहरूमा काँढैकाँढा उम्रने सानो रुख; सिउँडी।

सम्बन्धित शब्दहरू