सालक
Romanized: saalaka, saalak, salak, shaalaka
जिउभरि माछाको जस्तै कत्लैकत्ला भएको, लामोमोटो पुच्छर हुने, हरेक खुट्टामा पाँचपाँचवटा नङ हुने, जलथल दुवैमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत शल्लक]
1
जिउभरि माछाको जस्तै कत्लैकत्ला भएको, लामोमोटो पुच्छर हुने, हरेक खुट्टामा पाँचपाँचवटा नङ हुने, जलथल दुवैमा हिँड्ने चतुष्पद प्राणी।