साष्टाङ्ग प्रणाम

Romanized: saashtaangga pranaama, saashtaangga pranaam, saashtaangga pranama, saashtangga pranaama

पूज्य व्यक्ति वा देवतालाई दण्ड वा लट्ठीजस्तै पस्रेर आठै अङ्गले भुईँ छुने गरी हात जोडेर गरिने प्रणाम; त्यसरी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पूज्य व्यक्ति वा देवतालाई दण्ड वा लट्ठीजस्तै पस्रेर आठै अङ्गले भुईँ छुने गरी हात जोडेर गरिने प्रणाम; त्यसरी नम्रता देखाउँदै गरिने ढोग, नमस्कार वा अभिवादन।

सम्बन्धित शब्दहरू