पूर्वाङ्ग पूजा

Romanized: purvaangga pujaa, purvaangga puja, purvangga pujaa, purwaangga pujaa

पाठपूजा, यज्ञयागादि कार्यको प्रारम्भमा मङ्गलका लागि गरिने पूजा; पूर्व पक्षको पूजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पाठपूजा, यज्ञयागादि कार्यको प्रारम्भमा मङ्गलका लागि गरिने पूजा; पूर्व पक्षको पूजा।

सम्बन्धित शब्दहरू