साहित्यिक विश्लेषण
Romanized: saahityika vishleshana, saahityika vishleshan, sahityika vishleshana, saahityika wishleshana
शिल्प तथा सौन्दर्यका आधारमा साहित्यिक रचनाको विवेचन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शिल्प तथा सौन्दर्यका आधारमा साहित्यिक रचनाको विवेचन।
२.
साहित्यसँग सम्बन्धित व्याख्या; विवेचना।