साहु
Romanized: saahu, shaahu, shahu, sahu
व्यापारीका लागि प्रयोग गरिने आदरसूचक शब्द; दुकानदार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत साहु]
१.
व्यापारीका लागि प्रयोग गरिने आदरसूचक शब्द; दुकानदार।
२.
सज्जन; भद्र व्यक्ति; भलादमी।
३.
ऋण दिने वा ब्याजमा रुपियाँ लाउने व्यक्ति; सापट दिने व्यक्ति; धनी; महाजन।
४.
पिराहा; सताउने व्यक्ति।