साहुल
Romanized: saahula, saahul, sahul, shaahula
डकर्मीले भित्ताको काम गर्दा सुर सोझो भएनभएको जाँच्ने ज्याबल; सबाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी शाकूल]
1
डकर्मीले भित्ताको काम गर्दा सुर सोझो भएनभएको जाँच्ने ज्याबल; सबाल।