साहुजी
Romanized: saahuji, saahujee, shaahuji, sahujee
भद्र पुरुष; महोदय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
भद्र पुरुष; महोदय।
२.
व्यवसायको मालिक।
३.
सर्राफ।