सिंधेनुन
Romanized: sindhenuna, simdhenun, sindhenun, singdhenuna
सिन्धप्रदेशको पहाडी खानीबाट निस्कने हल्का रातो रङको पवित्र मानिएको, ढुङ्गाजस्तो सारो नुन । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत सिन्ध (देश) + ए +नुन]
1
सिन्धप्रदेशको पहाडी खानीबाट निस्कने हल्का रातो रङको पवित्र मानिएको, ढुङ्गाजस्तो सारो नुन ।