सिधेनुन

Romanized: sidhenun, shidhenuna, shidhenun, sidhenuna

आसौच बार्दा प्रयोग गर्न मिल्ने पवित्र नुन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [<सिन्धु+नुन]

१.
आसौच बार्दा प्रयोग गर्न मिल्ने पवित्र नुन।
२.
खानीबाट निकालिएको ठुलठुला ढिका हुने नुन; सिँधेनुन।

सम्बन्धित शब्दहरू