सिउँडे

Romanized: siunde, shiumde, shiunde, siumde

तीन कुना परेका ठुला पात, धतुराका आकारका ससाना धेरै रङका फूल र राता गोला फल हुने एक जातको लहरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत सुकेशिनी]

1
तीन कुना परेका ठुला पात, धतुराका आकारका ससाना धेरै रङका फूल र राता गोला फल हुने एक जातको लहरो।

सम्बन्धित शब्दहरू