सिउसिउ राजा
Romanized: siusiu raajaa, siusiu raaja, siusiu rajaa, siusiu raaj
जनश्रुतिबाट नाम चल्दै आएका एक राजा; शिवसिंह राजा। (उदा.- अनि सिउसिउ राजाको पालो आयो, अनि शिवसिंह राजा भए। -… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत शिवसिंह+राजा]
1
जनश्रुतिबाट नाम चल्दै आएका एक राजा; शिवसिंह राजा। (उदा.- अनि सिउसिउ राजाको पालो आयो, अनि शिवसिंह राजा भए। - बालकृष्ण सम, चिसो चुल्हो)।
उदाहरण वाक्य
- अनि सिउसिउ राजाको पालो आयो, अनि शिवसिंह राजा भए। - बालकृष्ण सम, चिसो चुल्हो