सिक्त
Romanized: sikt, shikta, shikt, sikta
गउँत, पानी आदिले सेचन गरिएको; अभिषेक गरिएको; अभिषिक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
गउँत, पानी आदिले सेचन गरिएको; अभिषेक गरिएको; अभिषिक्त।
२.
पानीले लथपथ भएको; भिजेको।