सिजिनु
Romanized: shijinu, sijinu
हरिया अन्न वा सागपात थुप्रिएर गुम्सनु; काँचो वनस्पति वा झारपात सड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [सिज्+इ+नु]
1
हरिया अन्न वा सागपात थुप्रिएर गुम्सनु; काँचो वनस्पति वा झारपात सड्नु।