सितारा

Romanized: sitaaraa, sitaara, sitaraa, sitaar

सुन, चाँदी, अभ्रख आदिबाट बनेको, बाटुलो, चोसे आदि आकारको हुने, प्रायः शृ‌ङ्गारका लागि निधारमा तथा आँखाका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी सितार]

१.
सुन, चाँदी, अभ्रख आदिबाट बनेको, बाटुलो, चोसे आदि आकारको हुने, प्रायः शृ‌ङ्गारका लागि निधारमा तथा आँखाका घेरामा लगाइने र दुपट्टा, सारी आदिमा पनि जडिने, पातलो, ससानो टल्कने चक्की।
२.
रातको समयमा आकाशमा चम्कने तारा।

सम्बन्धित शब्दहरू