सितार
Romanized: sitaara, sitaar, sitar, shitaara
नखी लगाएको वा नलगाएको दाहिने हातका औंलाले तार तानेर देब्रे हातका औंलाले पर्दामा चाली झङ्कार निस्कने गरी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी सेहतार]
1
नखी लगाएको वा नलगाएको दाहिने हातका औंलाले तार तानेर देब्रे हातका औंलाले पर्दामा चाली झङ्कार निस्कने गरी स्वरसाधन गरिने, सात तार भएको एक तुम्बादार प्रसिद्ध बाजा।