सिप
Romanized: sip, shipa, ship, sipa
स्वाभाविकता र उपयुक्तताका साथ मानसिक तथा शारीरिक काम गर्ने दक्षता; हात, औंला, खुट्टा र आँखाको सन्तुलनद्वारा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत शिल्प]
१.
स्वाभाविकता र उपयुक्तताका साथ मानसिक तथा शारीरिक काम गर्ने दक्षता; हात, औंला, खुट्टा र आँखाको सन्तुलनद्वारा गरिने कार्यशैली; निपुणता; कौशल ।
२.
हातद्वारा काम गरेर मालसामान तयार गरिने धातु वा अन्यपदार्थसम्बन्धी कला; कारिगरी; शिल्प; हस्तकौशल।