निप

Romanized: nip, nipa

पानी भएको जग्गा; रसिलो जमिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पानी भएको जग्गा; रसिलो जमिन।
२.
पानी भएको भाँडो; कलश।

सम्बन्धित शब्दहरू