सिपमूलक

Romanized: sipamulak, shipamulaka, sipamoolaka, shipamulak

सिपमा आधारित; सिपमा जोड दिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत सिप+मूलक]

1
सिपमा आधारित; सिपमा जोड दिने।

सम्बन्धित शब्दहरू