सिमे

Romanized: shime, sime

सिमसम्बन्धी; सिमको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [सिम ए]

१.
सिमसम्बन्धी; सिमको।
२.
सिममा उम्रने; सिमसारमा पाइने।
३.
(नाम) सिमबाट उब्जने रोग।
४.
सिममा बस्छ भन्ने ठानिएको एक कल्पित देवयोनि।

सम्बन्धित शब्दहरू