सिम्टा

Romanized: simtaa, simt, shimtaa, shimta

सल्लाको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सल्लाको फल।
२.
हलेदाको सुकेको चाना।
३.
गोलभेंडा।
४.
तबला बजाउने एक तरिका; तबलाको एक प्रकारको ताल।

सम्बन्धित शब्दहरू