सिरुबारे

Romanized: sirubaare, shirubaare, shirubare, sirubare

लाम्चा पात, गुलाफी घोगाका आकारका फूल र घोगामा मसिना तिलजस्ता टल्कने गेडा हुने एक जातको झार; शितावर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
लाम्चा पात, गुलाफी घोगाका आकारका फूल र घोगामा मसिना तिलजस्ता टल्कने गेडा हुने एक जातको झार; शितावर।

सम्बन्धित शब्दहरू