सिरेटो
Romanized: shireto, sireto
हिउँदमा हिमालयबाट बहने अत्यन्त चिसो वायु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [सिर्र+एटो]
१.
हिउँदमा हिमालयबाट बहने अत्यन्त चिसो वायु।
२.
मुटु छेड्ने खालको चिसो बतास; स्याँठ; शीतलहरी।