सिर्तो

Romanized: shirto, sirto

ससाना वा भुरे राजारजौटाहरूले ठुला राजा वा सम्राट्लाई बुझाउने कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
ससाना वा भुरे राजारजौटाहरूले ठुला राजा वा सम्राट्लाई बुझाउने कर।
२.
करबलबाट दिइने रकम।

सम्बन्धित शब्दहरू