सिर्र
Romanized: sirr, shirra, shirr, sirra
चिसो कडा हावा चल्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल सिर्+र]
१.
चिसो कडा हावा चल्ने गरी।
२.
सिर्को निस्कने चालले। सात) सिरिरि/सिरिरिरि।