सिलबर

Romanized: silabar, shilabara, shilabar, silabara

चाँदीजस्तो सेतो हल्का धातु; हलुङ्गे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्. सिल्भर]

१.
चाँदीजस्तो सेतो हल्का धातु; हलुङ्गे।
२.
हे. चाँदी।

सम्बन्धित शब्दहरू