सिलसिलेवार
Romanized: silasilevaara, silasilevaar, silasilewaara, silasilevar
सिलसिला वा क्रम मिलेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
सिलसिला वा क्रम मिलेको।
२.
श्रेणीबद्ध; क्रमबद्ध।