सीमान्तकृत

Romanized: simaantakrita, simaantakrit, simantakrita, simantakrit

पिछडिएको; वञ्चित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत सीमान्त+कृत]

१.
पिछडिएको; वञ्चित।
२.
सीमान्तमा पुर्‍याइएको; छेउमा पुगेको।

सम्बन्धित शब्दहरू