सुइँको र सपना

Romanized: suimko ra sapanaa, suinko ra sapanaa, suimko ra sapan, suinko ra sapana

कुनै विषय वा घटना जसको विषयमा कुनै सुइँको नपाइएको अवस्था; कुनै सूचना वा कल्पनादेखि परको विषय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै विषय वा घटना जसको विषयमा कुनै सुइँको नपाइएको अवस्था; कुनै सूचना वा कल्पनादेखि परको विषय।

सम्बन्धित शब्दहरू