सुइँक्याउनु
Romanized: suimkyaaunu, suinkyaaunu, suinkyaunu, shuimkyaaunu
उत्साहका साथ कुनै काम गर्नु; काम फत्ते गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
उत्साहका साथ कुनै काम गर्नु; काम फत्ते गर्नु।
२.
भगाउनु; दौडाउनु।
३.
परस्त्रीगमन गर्नु; अनैतिक रूपले स्त्रीसम्भोग गर्नु।
४.
हरण गर्नु; चोर्नु।
५.
सिद्ध्याउनु; मार्नु।