सुकारी

Romanized: sukaari, shukaari, sukaaree, shukari

सुख दिने; सुखकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सुख दिने; सुखकारी।
२.
सुखी; सुखसयलमा बसेको; आन्नदसँग बसेको; रमाएको।

सम्बन्धित शब्दहरू