सुकीटाट
Romanized: sukitaata, sukitaat, sukitat, shukitaata
सुकेर टाट भएको; सिकुटे; फुकीढल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सुकी+टाट]
1
सुकेर टाट भएको; सिकुटे; फुकीढल।