सुकी
Romanized: shuki, sukee, shukee, shukii
पच्चिस पैसा मूल्य बराबरको सिक्का; चौथाइ रुपियाँको मुद्रा; एक सुकाको मुद्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [सुका+ई]
1
पच्चिस पैसा मूल्य बराबरको सिक्का; चौथाइ रुपियाँको मुद्रा; एक सुकाको मुद्रा।