सुगठन

Romanized: sugathan, shugathana, shugathan, sugathana

कसिलो वा गठिलो हुँदाको स्थिति, तन्दुरुस्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [सु+गठन]

१.
कसिलो वा गठिलो हुँदाको स्थिति, तन्दुरुस्ती।
२.
राम्रो संरचना।
३.
सङ्गठित स्थिति।

सम्बन्धित शब्दहरू